२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने

काठमाडौँ: ‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने भएको छ । हास्यश्रृङ्खला ‘मेरी बास्सै’ मा मरिचमान श्रेष्ठले ‘बल्छी धुर्बे’ को चरित्र निर्वाह गर्ने कारणले यो नाम चर्चित छ ।

लुम्बिनी मुभी मेकरले निर्माण गर्न लागेको यो फिल्मको राजधानीमा शुभमुहूर्त पनि गरिएको छ ।

निर्माण टिमका अनुसार फिल्ममा आश्मा तिवारी, प्रेरण बोहरा, दीपक घिमिरे, अर्चना सुवेदी, सुरेन्द्र बराल लगायतका कलाकारले अभिनय गर्नेछन् ।

फिल्मलाई केदार मल्लले निर्देशन गर्नेछन् भने दिलिप कहरले खिच्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *