२०७६ कार्तिक २९, शुक्रबार
Follow Us on:

यी हुन् ५० वर्षीय सलमानका १० प्रेमिका

काठमाडौं- बलिउड अभिनेता सलमान खान ५० वर्षका भए। उमेर बढ्दै गए पनि उनी जल्दाबल्दा अभिनेतामा गनिन्छन्।

सलमानसँग विवाह गर्न अहिले उनीभन्दा आधा उमेरका युवती पनि तयार छन्। अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ।

तर, उनले कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन्। संगीता बिजलानीबाट सुरु भएको सलमानको सम्बन्ध युलियासम्म जारी छ। सम्बन्ध जोडिने र छुट्टिने क्रम जारी नै छ।

त्यसपछि सलमानकी प्रेमिका बनेर सोमी अली आइन्। त्यसपछि क्रमशः ऐश्वर्या, कैटरिना केफ, रोमानियाकी युलिया वन्तुर, क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिना खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ।

तर, धेरैजसो प्रेमिकाले सलमानसँग विवाह गर्न चाहे पनि उनले चाहेनन्। अहिले पनि उनी अविवाहित छन्।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *