२०७७ जेष्ठ १९, सोमवार
Follow Us on:

“लुट्न सके लुट् कान्छा” गितको विषयमा माग्ने बुढाको कडा टिप्पणी

काठमाण्डौ । हिजो मात्रै समर्थन र विरोधका बिच युटुवबाट पशुपति शर्माले हटाएको गितको चर्चा झनै ह्वात्तै बढेको छ ।
देशका विसंगतीलाई व्याग्यात्मक शैलीमा गितमा उतारेका शर्माको गित छोटो समयमै भाईरल समेत भएको थियो । गितले सरकार, सरकारी कर्मचारी, ठेकेदार लगायतलाई तिखो व्याग्य समेत गरेको छ । शर्माले युटुव मार्फत गित हटाए पनि अहिले फेसबुक लगायतका सामाजिक संजालमा गित भाईरल नै भएको छ ।

यसै बिच सो गितको विषयलाई लिएर कलाकार केदार घिमिरे अर्थात माग्ने बुढाले पनि कडा टिप्पणी दिएका छन। उनले आफ्नो फेसबुक मार्फत यस्तो लेखेका छन् ।

“लुट्न सके लुट् कान्छा लुट्न सके लुट्।
लुट्या कुरा थापाउनेलाई भेट्नासाथै कुट्।।
कलियुग लागेपछि उल्टो बग्छ खोलो।
पस्पतिमा ओइरिएछ अरिङ्गालको गोलो।।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *