२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

गायीका मेलिना राईले आर्यनलाई आई लभ यु भने पछि…. (भिडियो सहित)

काठमाडौँ । चर्चित गायीका मेलिना राई र युवा गायक आर्यन अवतारको स्वरमा फिल्माइएको म्युजिक भिडियो ‘प्रेम कहानी’ हालै रिलिज भएको छ ।

विभिन्न चर्चित गितमा स्वर दिएकी गायीका मेलिना राईकोे र्याप मोडल गितमा भने यो पहिलोे आवाज हो । विगतमा चर्चा बटुल्दै गरेका आर्यनले आफ्नै स्वर, शब्द र संगितमा तयार पारेका युवाहरुलाई लक्षित यस ‘प्रेम कहानी’ र्याप गितलाई युवाहरुले निकै रुचाएका छन् । युटुबमा रिलिज भएलगत्तै र्याप पारखीहरुले यो निकै रुचाएको पाइएको छ । यो समचार तयार पार्दासम्म यस गितको म्युजिक भिडियोलाई युटुव मार्फत ५५ हजार भन्दा बढीले हेरीसकेमा छन् उक्त गितलाई लिगेस भट्टराईद्वारा निर्देशन गरिएको हो भने म्युजिक भिडियोको अधिकांश शुटिङ उपत्यका वरपर गरिएको थियोे ।

पुरा भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *