२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

आलेख

लैङ्गिक हिंसाका उजूरीकर्ता महिला, पीडित पुरुष !

उमा के.सीरोल्पा: गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो । उजुरी थियो […]

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा: जडीबुटीको राजश्व घटाइयो

नरेन्द्रसिंह कार्की अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न […]

श्रीमान विदेशमा हुने महिलाले राम्रो लुगा लगाउँदा पनि शंका

अशोक घिमिरेकाठमाडौँ : मुलुक विप्रेषण (रेमिट्यान्स)को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा […]

घर र खेत बाढीले डुबायो, आठ जनाको परिवार अब कसरी बाँच्ने ?

हरि बाँस्तोलाउदयपुर : सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक […]

गाउँघरबाट लोप भए सिलोक

सुशीला रेग्मीबेझाड: जेनतेन छोरीलाई अर्काको घर पठाउन मन बाँधेर बिदाइ गर्न लागेका बाबुआमा र आफन्तलाई यस्ता सिलोकले धुरुधुरु रुवाइदिन्छ । […]

सडक विभाग धादिङका पूर्व नासु असफल प्रेमले यसरी पुगे सडकमा

नारायण ढुङ्गानाकाठमाडौँ : दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । […]

योगेश भट्टराईको सफलतासँग जोडिएका चुनौती

सिबी अधिकारीकाठमाडौँ : ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा […]

सत्य निरुपण तथा मेलमिलाप आयोगले साच्चै सत्य निरुपण गर्ला त ?

बिजयराज बिस्ट चालीस सूत्रीयमागको प्रारम्भमा नै राष्ट्रियताबाट शुरु गरेको माओवादी र उसले भन्ने गरेको जनयुद्धबाट मुलुकमाके–के परिवर्तन भयो त ? […]

जलेको घर त बन्यो तर के खाने ? पिरै पिरले कतार बस्नै मन लागेन

तारानाथ आचार्यबलेवा : बलेवा बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने सपना बोकेर खाडी मुलुक कतार हानिएको […]

युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…

रमेश लम्साल/अशोक घिमिरे काठमाडौँ : सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक […]