२०७७ असार १८, बिहिबार
Follow Us on:

Global Edition

कोरोनाले फेरी बेलायतमा एक नेपालीको ज्यान लियाे

काठमाडौं:कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो । अहिले साउथ इस्ट लण्डनमा बस्दै  अर्यालको गत सोमबार बिहान निधन भएको थियो । पछि उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । उनमा ब्लड प्रेसर पनिरहेको बताइएको छ। बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्यालको पारिवारिक स्रोतले जनाएको छ । अर्यालको पुर्ख्यौलि घर चितवन हो । केहि समयदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका अर्याललाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो ।गत साता लण्डनमा नै बस्ने नेपाली भूपू गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

अमेरिकामा व्यवसाय गर्दै आएका एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु

काठमाडौं : अमेरिकामा बस्दै आएका एकजना नेपालीको नोभल कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै […]

अष्ट्रेलियामा नेपाली युवाबीच कुटाकुट, एक जनाको मृत्यु

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । मदिराले मात्तिएपछि युवाहरुबीच भएको कुटाकुटले एक […]

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका  पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको […]

चिनकाे वुहानमा माघ ४ गते निधन भएकाे छाेराकाे शव अझै आएन, रूदाँरूदै आमाकाे आँसु सकियाे

काठमाडौं: बिहान उठेपछि तस्बिरमा छोरोको हँसिलो अनुहार हेर्छिन् । राति सुत्नुअघि त्यही फोटो नियालेर सिरानी नजिकै राख्छिन् । यताउता कोल्टो फेरेर निदाउन […]

नेपालबाट अस्ट्रेलिया गएका युवामा कोरोनाको संक्रमण

काठमाडौं : नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ ।अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो […]

कोरोनाको शंका लागे स्वास्थ्य विभागमा सम्पर्क गर्न यूएई स्थित नेपाली दुतावासको अनुरोध

दुबई : चीनबाट शुरु भएको कोरोना भाइरसको बढ्दो त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप […]

काेरोनाको आशंकामा तीन नेपाली फ्रान्सेली प्रहरीकाे नियन्त्रणमा

काठमाडाैँ : काेरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिनियो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट […]

मोदीले गरे करोडाै फलोअर्स भएकाे सामाजिक सञ्जाल नचलाउने घोषणा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र […]

अमेरीकामा रहेका नेपालीहरुको सहि तथ्याङ्ग संकलन गर्न समिती गठन

नातिबाबु भट्टकोलोराडो,अमेरीका : आगामी मार्च देश्राे साताबाट सुरु हुन लागेको अमेरिकी जनगणना (Census 2020) मा नेपाली हरूको सहि तथ्याङ्ग संकलन […]