२०७७ मंसिर १७, बुधबार
Follow Us on:

सुनको मूल्य ह्वात्तै घट्यो !

काठमाडौं: सुनको मूल्यमा ठूलो गिरावट आएको छ। मंगलबार एकैदिन प्रतितोला ३४ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज मंगलबार ९४ हजार ८ सय रुपैयाँमा झरेको हो।

त्यस्तै तेजाबी सुन अघिल्लो दिन ९७ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको छ।

आज चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ। प्रतितोला १२ सय १५ रुपैयाँमा आज कारोबार भएको चाँदी अघिल्लो दिन १२ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *