२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

सुनको मूल्य घट्यो !

काठमाडौँ: नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार छापावाल सुन ५०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रति तोला ९५ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२२५ रुपैयाँमा कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *