२०७७ कार्तिक १२, बुधबार
Follow Us on:

सुनको भाउ ह्वात्तै घट्याे !

काठमाण्डाै: हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । अस्ति सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी अस्ति तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *