२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं: सुनको मूल्य पुनः बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार २ सयले भाउ बढ्दै पुनः एक लाख नाघेको हो ।

आज (मंगलवार) सुनको मूल्य बढेर १ लाख ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *