२०७७ कार्तिक ७, शुक्रबार
Follow Us on:

घट्यो सुनको मूल्य !

काठमाडौं: सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख २ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

तेजाबी सुन पनि २०० रूपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *