२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

कोरोना रोकथाम तथा उपचारको लागि नेपाल आयल निगमद्वारा ५० करोड सहयोग

काठमाडौं: नेपाल आयल निगमले आज (बिहीबार) कोरोना राहात कोषलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

सरकारले नेपालमा कोरोना अर्थात कोभिड–१९ को संक्रमण रोकथाम तथा उपचारको लागि स्थापना गरेको कोरोना राहात कोषका लागि निगमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको जनाएको छ ।

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राहात कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *