२०७६ चैत्र २६, बुधबार
Follow Us on:

सुनको मूल्य घट्याे

काठमाडौं: निरन्तर उकालो लागेको सुनको मूल्य घट्न थालेको छ । साताको चौथो दिन आज सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो (मंगलबार) प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज (बुधबार) ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *