२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

सुनकाे मूल्य ह्वात्तै घट्यो !

काठमाडौं: साताको चोथो दिन आज (बुधबार) सुन मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार २ सय कायम भएको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *