२०७७ अशोज ५, सोमवार
Follow Us on:

सुनको मूल्य घट्यो

काठमाडौं: साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय कायम भएको हो ।

त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *