२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

सुनको मूल्य बढ्याे

काठमाडौंबिहीबार सुनको मूल्य वृद्बि भएको छ । बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भएको तेजाबी सुन बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ। बुधबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *