२०७७ अशोज १४, बुधबार
Follow Us on:

शिक्षा

काेराेना भाइरस: विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

खोटाङ: दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले […]

परीक्षामा जुट्न थाले विश्वविद्यालय, यसरी गरिदै छ परिक्षा

काठमाडौँ : कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित […]

कक्षा १२ काे परीक्षा नजिकैको विद्यालयबाट दिन पाउने, यस्ताे छ तयारी

काठमाडौं : कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना […]

घट्ने भाे विद्यालयको पाठ्यभार

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक […]

कक्षा १२ को परीक्षा दशैँ अगावै

काठमाडौँ : कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय […]

शैक्षिक क्षेत्र चलायमान हुँदै

काठमाडौँ : कोरोना भाइरस ९कोभिड –१९० को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ […]

त्रिविको स्थगित परीक्षा असोजभित्रै

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । […]

एसईईकाे नतिजा मंगलबारभित्र प्रकाशित गर्ने तयारी !

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र […]

सहरमा अनलाइन कक्षा, गाउँमा टोल शिक्षा

नवीन शिशिर विक बागलुङ:  कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले चैत्र ५ गतेदेखि विद्यालयको पठन पाठन बन्द भएपछि हालसम्म पनि […]

बढ्दै कोरोना संक्रमित, भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा

काठमाडौं: राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक […]