Tuesday, March 19, 2024

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्‍यो

काठमाडौँ । वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उनले अघिल्लो […]

‘श्रीमानको नग्न तस्बिर फैलाएपछि मेरो पनि गलत वेबसाइटमा राखियो’

‘मेरो श्रीमानका एडिटेड तस्बिरहरू हाम्रा परिचितहरूलाई पठाइयो जसमा मेरो श्रीमान्लाई अर्की महिलासँग नग्न देखाइएको थियो । यो सिलसिला यतिमा मात्रै सीमित भएन उनीहरूले मेरो तस्बिरहरू गलत (वयस्क) वेबसाइटहरूमा नम्बरसहित राखे । मलाई धेरै कलहरू आउँथ्यो र हरेक दिन केही गलत माग गरिन्थ्यो ।’ यो भनाई हो फौजिया (परिवर्तित) को । उनका श्रीमानले केही महिना अघि […]

जीवनशैली

६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ ? दिनहुँ खानुहोस् यो चिज

ड्राईफ्रुट्सको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै गरी मखाना पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । रक्तअल्पता हटाउन, शरीरलाई बलियो बनाउनुका साथै मखाना छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । आज हामी तपाईंलाई मखानाका फाइदाहरू बताउनेछौँ । १. […]

यसरी बढाउन सकिन्छ खुसी बनाउने डोपामाइन हार्मोन

मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने डोपामाइन हार्मोन हो । हाम्रो मस्तिष्कमा दैनिक सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन भइरहेको हुन्छ । तर केही राम्रो खबर सुनियो, आफूलाई मनपर्ने खाना खाइयो, मनपर्ने ठाउँमा घुम्न गइयो भने हामी खुसी हुन्छौं र खुसी भएको बेला यो हार्मोनको उत्पादन बढी हुन्छ । जब मस्तिष्कमा डोपामाइन […]

मनोरंजन

सहमतिमा सम्बन्ध राख्नु स्वतन्त्रताको विषय हो ?

धार्मिक मान्यता अनुसार विवाहपछि एकअर्कामा पतिपत्नीबीच निष्ठा भाव हुनुपर्छ । धर्मशास्त्रले परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्ने विषयमा पनि उल्लेख त गरेको छ । तर यदि पुरुष या महिला सन्तानोत्पादनको लागि असक्षम भएको खण्डमा सन्तानोत्पादनको लागि पति वा पत्नीको सल्लाहमा सम्बन्ध राखेको विभिन्न धार्मिक कथाहरुमा पढ्न पाइन्छ । अहिले पनि कतिपय कानुनले यदि महिला वा पुरुषले […]

खेलकुद

अमेरिकाविरुद्ध करणले लिए चार विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ । पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई […]

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान […]

Facebook Comments Box